Logo

२०८३, श्रावण २७गते


images
images

समाचार

पुर्वी नवलपरासीबाट दुई बालकसहित एक युवक नियन्त्रणमा

पुर्वी नवलपरासीबाट दुई बालकसहित एक युवक नियन्त्रणमा

images
  • पुर्वी नवलपरासीबाट दुई बालकसहित एक युवक नियन्त्रणमा
    images
    images

    वलपरासी । पूर्वी नवलपरासी जिल्लाको गैडाकोट नगरपालिका-१० स्थित पितौजीबाट सशस्त्र प्रहरीले दुई वालकसहित बिजय बिकलाई नियन्त्रणमा लिएको छ ।

    images
    images
    images

    सोही जिल्लाको मध्यविन्दु नगरपालिक-१४ बस्ने अन्दाजी २२ वर्षिय बिकलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गुल्म पूर्वी नवलपरासीले नियन्त्रणमा लिएको हो ।

    images
    images
    images

    उनले पूर्वी नवलपरासीको डण्डास्थित सुन्दर बस्ती बस्ने १० वर्षिय श्याम थापा क्षेत्री र ७ वर्षिय हरि थापा क्षेत्रीलाई पश्चिमबाट पूर्वतर्फ पैदल हिडाई लैजाँदै गरेको अवस्थामा सोधपुछ गर्दा उनलाई शंका लागि नियन्त्रणमा लिएको हो ।

    images
    images
    images

    नियन्त्रणमा लिईएका उनलाई दु्ई बालकसहित आवश्यक अनुसन्धानको लागि सम्बन्धित निकायमा बुझाईएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नवलपरासी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।