Logo

२०८३, श्रावण २७गते


images
images

समाचार

पहिरोका कारण मुग्लिन-काठमाडौं सडक अवरुद्ध

पहिरोका कारण मुग्लिन-काठमाडौं सडक अवरुद्ध

images
  • पहिरोका कारण मुग्लिन-काठमाडौं सडक अवरुद्ध
    images
    images

    काठमाडौं । पहिरोका कारण मुग्लिन-काठमाडौं सडक अवरुद्ध रहेको छ । पृथ्वी राजमार्गका विभिन्न ठाउँमा खसेका पहिरो खसेपछि मुग्लिन-काठमाडौं सडक अवरुद्ध रहेको हो ।

    images
    images
    images

    लगातार भएको बर्षापछि धादिङको बेनीघाटस्थित जवाङ खोला नजिक पहिरो गएको छ भने चितवनको इच्छाकामनाको फिसलिङमा पनि पहिरो खसेको छ ।

    images
    images
    images

    प्रहरीले हाल दुवै स्थानमा पहिरो पन्छाउने काम जारी रहेको बताएको छ ।

    images
    images
    images

    वर्षाका कारण रात्रीको यात्रामा जोखिम हुने भन्दै धादिङ र चितवन प्रशासनले गएराति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन सन्चालनमा रोक लगाएका थिए । 

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पहिरो
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।