Logo

२०८३, आश्विन २०गते


images
images

प्रतिनिधि सभा

एमाले नेतृ पदमा अर्यालको प्रश्न- रास्वपा वाशिङ मेशिन हो ?

एमाले नेतृ पदमा अर्यालको प्रश्न- रास्वपा वाशिङ मेशिन हो ?

images
  • एमाले नेतृ पदमा अर्यालको प्रश्न- रास्वपा वाशिङ मेशिन हो ?
    images
    images

    काठमाडौं । नेकपा एमालेकी नेतृ पदमा अर्यालले रास्वपा वाशिङ मेशिन भएको आरोप लगाएकी छन् । बुधबार प्रतिनिधि सभामा बोल्दै सांसद अर्यालले अख्तियार हुदा हुदै आयोग गठन गरेर सम्पत्ति छानविनबाट  बहालवाला मन्त्रीहरुलाई बाहिर राखिएको भन्दै रास्वपा वाशिङ मेशिन हो भन्दै प्रश्न गरेकी हुन् ।

    images
    images
    images

    उनले सरकारले सुशासनका नाममा गैरकानुनी र प्रतिशोधपूर्ण काम गरेर राजनीतिक दलहरुलाई कमजोर बनाउन लागिरहेको आरोप लगाउदै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व मन्त्रीहरुलाई थुनेको विषयलाई सरकारले आफ्नो उपलब्धि ठानेको उल्लेख गरेकी छन् ।

    images
    images
    images

    आर्यालले अख्तियार हुदा हुदै सम्पत्ति छानबिन आयोग गठन गरेको भन्दै बहालवाला मन्त्रीहरुलाई छानबिनको दायराबाट बाहिर राखेकोबाट यसको नियत प्रष्ट भएको उल्लेख गरिन ।

    images
    images
    images

    त्यस्तै जान्नेलाई छान्ने भन्ने रास्वपाले आफ्नै चुनाव चिन्हबाट चुनाव लडेकालाई नियुक्ति दिइरहेको आरोप लगाउदै रास्वपा सरकार सय दिनमा जनतासँग गरेका बाचामा चुकेको दाबि गरिन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एमाले
  • # पदमा अर्याल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।