Logo

२०८३, श्रावण २७गते


images
images

राजनीति

च्यासल पुगे ओली, संसदीय दलको बैठक शुरु

च्यासल पुगे ओली, संसदीय दलको बैठक शुरु

images
  • च्यासल पुगे ओली, संसदीय दलको बैठक शुरु
    images
    images

    काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठकमा सहभागी हुने अध्यक्ष केपी शर्मा ओली केन्द्रीय कार्यालय च्यासल पुगेका छन् । साथै एमाले संसदीय दलको बैठक शुरु भएको छ ।

    images
    images
    images

    पार्टी उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेपछि एमालेले संसदीय दल र सचिवालयको बैठक बोलाएको हो ।

    images
    images
    images

    संसदीय दलको बैठकपछि सचिवालय बैठक आजै साँझ ओली निवास गुण्डुमा बस्ने जानकारी दिइएको छ ।

    images
    images
    images

    सोमबार सुर्खेतमा पक्राउ परेका पौडेललाई सडकमार्गबाट आज बिहान काठमाडौँ ल्याएर सम्पत्ति शुद्धिकरण विभाग पुर्याइएको छ भने उनलाई आजै अदालतमा पेश गरिने बताइएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ओली
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।