Logo

२०८३, श्रावण २७गते


images
images

राजनीति

पार्टीका विभागसँग समन्वय गरेर संसदमा प्रभावकारी बन्न सांसदहरुलाई ओलीको निर्देशन

पार्टीका विभागसँग समन्वय गरेर संसदमा प्रभावकारी बन्न सांसदहरुलाई ओलीको निर्देशन

images
  • पार्टीका विभागसँग समन्वय गरेर संसदमा प्रभावकारी बन्न सांसदहरुलाई ओलीको निर्देशन
    images
    images

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कानुन बनाउन आफ्नो संख्या नपुगे पनि सांसदहरुले बहस र संशोधनबाट सहि कानुन कस्तो हुन्छ भन्ने प्रकट हुनुपर्ने बताएका छन् । 

    images
    images
    images

    एमालेका सांसदहरुसँगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीले तय गरेको योजना र सिद्धान्तलाई सांसदहरुले बोकेर हिडेमा सानो भएपनि शक्ति निर्माण हुने बताउदै सानो संख्या भएपनि बहस र संशोधनबाट सहि कानुन कस्तो हुन्छ प्रकट हुनुपर्ने बताएका हुन् ।    

    images
    images
    images

    ओलीले सांसदहरुलाई पार्टीका विभागसँग समन्वय गरेर संसदमा कुरा राख्न आग्रह गर्दै संगठित ढंगले काम गर्न निर्देशन दिए ।  

    images
    images
    images

    ओलीले अहिले पनि युवाहरु विदेश जाने क्रम नरोकिएको टिप्पणी गर्दै गत बर्ष यति बेला देश खाली भएको भनेर प्रचार गरिएको तर अहिले भने विदेश जाने अधिकार हो भन्ने तर्फ ब्याख्या गरिन लागेको बताए ।

    उनले मिटर ब्याजी पिडितहरुलाई सरकारबाट फेरी धोका पाएको बताउदै यो कुरा उनीहरुले केहि समयपछि थाहा पाउने टिप्पणी गरे ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ओली
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।