Logo

२०८३, श्रावण २७गते


images
images

समाचार

भदौं २३–२४ गतेको घटना प्रायोजित थियो- ओली

भदौं २३–२४ गतेको घटना प्रायोजित थियो- ओली

images
  • भदौं २३–२४ गतेको घटना प्रायोजित थियो- ओली
    images
    images

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौं २३-२४ गतेको घटना प्रायोजित रहेको टिप्पणी गरेका छन् । 

    images
    images
    images

    एमालेको केन्द्रीय संगठन विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले भदौ २३-२४ को घटना प्रायोजित रहेको बताउदै राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनले स्पष्ट रुपमा उल्लेख गरेको बताएका हुन् । 

    images
    images
    images

    ओलीले  आगो कसरी लगाउने, अत्यन्त प्रज्वलनशिल वस्तुहरु कसरी बनाउने ? पेट्रोल बम कसरी बनाउने ? छिटो आगो लगाउने भन्ने जस्ता कुराहरु, राष्ट्रयव्यापी रुपमा आगलागीका घटना कसरी गराउने भन्ने पुरै तयारी गरिएको दाबि गरे ।

    images
    images
    images

    उनले भदौंको घटनाका बेला आफूहरु लोकतान्त्रिक र संवैधानिक रुपमा बलियो अवस्थामा रहेको बताउँदै जनताबाट निर्वाचित वहुमत प्राप्त सरकारमा रहेको अवस्थामा नै षड्यन्त्र गरेर विस्थापित गरिएको आरोप लगाए । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ओली
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।