Logo

२०८३, आश्विन ११गते


images
images

राजनीति

एमालेको आजको बैठकमा के के भयो ?

एमालेको आजको बैठकमा के के भयो ?

images
  • एमालेको आजको बैठकमा के के भयो ?
    images
    images

    काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक भोली पनि बस्ने भएको छ । 

    images
    images
    images

    उपमहासचिव लेखराज भट्टका अनुसार आज महासचिव, उपमहासचिव र पाँच सचिवले आफ्नो धारणा राखेको र आइतबार चार जना सचिवले आफ्नो धारणा राख्ने बताएका हुन् ।

    images
    images
    images

    बैठकमा पाँच सचिवले बोलेपछि यसअघि प्रस्तुत गरिएका एजेण्डामा छलफल हुने बताए । भट्टले शुक्रबारको बैठकमा नेताहरुले बोलेका विषय अतिरन्जित किसिमले मिडियामा आएको समेत बताए । उनले आजको बैठकमा धारणा राख्नेहरुले कमि कमजोरी सच्याएर ओलीकै नेतृत्वमा पार्टीलाई एकताबद्ध भएर अगाडी जानुपर्छ भन्ने बताएको उल्लेख गरे । 

    images
    images
    images

    जेठ ४ गतेदेखि शुरु भएको बैठक आइतबार बिहान ११: ३० बजे अध्यक्षकै निवासमा पुनः बस्ने तय भएको भट्टले बताए । 

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एमाले
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।