Logo

२०८३, आश्विन ९गते


images
images

प्रतिपक्ष आकारले भन्दा विचारले बलियो हुन्छ : अर्जुननरसिंह केसी

प्रतिपक्ष आकारले भन्दा विचारले बलियो हुन्छ : अर्जुननरसिंह केसी

images
  • प्रतिपक्ष आकारले भन्दा विचारले बलियो हुन्छ : अर्जुननरसिंह केसी
    images
    images

    काठमाडौं । नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले संसदमा प्रतिपक्षको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

    images
    images
    images

    प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद केसीले प्रतिपक्ष आकारले भन्दा विचारले बलियो हुने भन्दै विगतका उत्कृष्ट मानकलाई संसदमा अनुकरण गर्नुपर्ने बताए  ।

    images
    images
    images

    सभामुखको भूमिका संसदको गरिमा बढाउनमा महत्वपूर्ण भएको उदाहरण दिदै नेता केसीले स्थापित नजिर र मान्यताका दस्ताबेजका आधारमा सभामुखले लोकतन्त्रलाई बलियो बनाउन भूमिका खेल्न आग्रह गरेका थिए  ।

    images
    images
    images

    उनले लोकतन्त्र वाद प्रतिवाद र संवादको प्रक्रिया भएको बताउदै सभामुखले कटुता भित्रबाट सुन्दर सारंश निकाल्न भूमिका खेल्नुपर्ने बताए  ।

    उनले संसदमा आकस्मिक समयका लागि सांसदहरुले पूर्व जानकारी दिनुपर्ने नियम हटाउनुपर्ने सुझाव दिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # अर्जुननरसिंह केसी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।