Logo

२०८३, श्रावण २७गते


images
images

राजनीति

राप्रपाले समानुपातिक उम्मेदवार छान्दै

राप्रपाले समानुपातिक उम्मेदवार छान्दै

images
  • राप्रपाले समानुपातिक उम्मेदवार छान्दै
    images
    images

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।

    images
    images
    images

    बैठक अहिले बिहान १२ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने भएको हो । बैठकले  पार्टीले प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फका चार सांसदको नाम सिफारिस गर्ने एजेण्डा रहेको छ ।

    images
    images
    images

    समानुपातिकमा ३ लाख ३० हजार ६ सय ८४ मत पाएको राप्रपाले चार सांसद पाएको छ । प्रत्यक्षतर्फ भने राप्रपाले केवल एक सिट मात्र जितेको छ । 

    images
    images
    images

    निर्वाचन आयोगले समानुपातिकतर्फका सांसद सिफारिस गर्न आजसम्मको समय दिएको छ  ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # राप्रपा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।