Logo

२०८३, श्रावण ३०गते


images
images

भुटानी प्रधानमन्त्रीलाई बालेनको जवाफ : सुन्दर देश भुटानसँग सुन्दर र अझै बलियो सम्बन्ध चाहन्छौँ

भुटानी प्रधानमन्त्रीलाई बालेनको जवाफ : सुन्दर देश भुटानसँग सुन्दर र अझै बलियो सम्बन्ध चाहन्छौँ

images
  • भुटानी प्रधानमन्त्रीलाई बालेनको जवाफ : सुन्दर देश भुटानसँग सुन्दर र अझै बलियो सम्बन्ध चाहन्छौँ
    images
    images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले भुटानसँग अझै सुन्दर र बलियो सम्बन्ध बनाउन चाहेको बताएका छन् ।

    images
    images
    images

    भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेले सामाजिक सञ्जाल एक्समार्फत दिएको बधाईमा प्रतिक्रिया जनाउँदै बालेनले सुन्द देश भुटानसँग अझै सुन्दर र बलियो सम्बन्ध बनाउन चाहेको बताएका हुन् । उनले भनेका छन्- 'यति सुन्दर देश भुटानसँग सुन्दर र बलियो सम्बन्धको अपेक्षा गर्दछौं सम्माननीय प्रधानमन्त्री छेरिङ तोब्गे ।'

    images
    images
    images

    तोब्गेले निर्वाचनमा विजय प्राप्त गरेकोमा रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेनलाई बधाई दिँदै आगामी दिनमा दुई देशबिच अझै न्यानो सम्बन्धको अपेक्षा गरेको बताएका थिए ।   

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बालेन शाह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।