Logo

२०८३, श्रावण ३०गते


images
images

समाचार

बालेन शाहमाथि गोली प्रहार भएको भन्दै भ्रामक सूचना फैलाउने युवक पक्राउ

बालेन शाहमाथि गोली प्रहार भएको भन्दै भ्रामक सूचना फैलाउने युवक पक्राउ

images
  • बालेन शाहमाथि गोली प्रहार भएको भन्दै भ्रामक सूचना फैलाउने युवक पक्राउ
    images
    images

    काठमाडौँ । सामाजिक सञ्जाल टिकटकमा झापामा बालेन शाहमाथि गोली प्रहार भनी भ्रामक सूचना फैलाएर समाजमा गलत र नकारात्मक जानकारी प्रवाह गर्ने काम गरेको आरोपमा २३ वर्षका प्रकाश भट्टलाई पक्राउ गरिएको छ ।

    images
    images
    images

    प्रहरीले प्रकाश भट्टलाई फागुन १५ गते काठमाडौं महानगरपालिका-५, डबली चोकबाट पक्राउ गरि  जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ५ दिनको म्याद थपेर अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

    images
    images
    images

     

    images
    images
    images
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बालेन शाह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।