Logo

२०८३, आश्विन १०गते


images
images

प्रचण्डले चितवनबाट गरे मतदान

प्रचण्डले चितवनबाट गरे मतदान

images
  • प्रचण्डले चितवनबाट गरे मतदान
    images
    images

    चितवन ।  नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले चितवनमा मतदान गरेका छन् ।

    images
    images
    images

    प्रचण्डले चितवनको भरतपुर महानगरपालिका–१४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुर मतदान केन्द्रबाट मतदान गरेका हुन् । 

    images
    images
    images

    रुकुमपुर्वबाट उम्मेदवार बनेका प्रचण्ड मतदानपछि हेलिकप्टरमार्फत त्यसतर्फ प्रस्थान गरेका छन् ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।