Logo

२०८३, श्रावण २७गते


images
images

दुर्घटना

सिन्धुलीमा सुमोको ठक्करबाट बालकको मृत्यु

सिन्धुलीमा सुमोको ठक्करबाट बालकको मृत्यु

images
  • सिन्धुलीमा सुमोको ठक्करबाट बालकको मृत्यु
    images
    images

    सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका-३ लामसोतीस्थित मध्यपहाडी लोकमार्गमा आइतबार भएको सवारी दुर्घटनामा एक बालकको ज्यान गएको छ ।

    images
    images
    images

    सोलुखुम्बुबाट काठमाडौतर्फ जाँदै गरेको ना.१ ज ४६२३ नम्बरको सुमोले पैदल हिँडिरहेका करिब ८ बर्षका अषिक बयलकोटीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका बालकको उपचारका क्रममा गोलन्जोर आधारभूत अस्पतालमा दिउँसो ३:३५ बजे मृत्यु घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

    images
    images
    images

    सुमो चालक गोपाल भुजेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । बालकको मृत्यु पछि स्थानीयले मध्य पहाडी लोकमार्ग अवरुद्ध गरेका छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सिन्धुली
  • # मृत्यु
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।