Logo

२०८३, आश्विन २०गते


images
images

राजनीति

बार्हबिसे नगरपालिकाका संस्थापक मेयर तथा एमाले नेता शेर्पासहित नेता तथा कार्यकर्ता नेकपामा प्रवेश

बार्हबिसे नगरपालिकाका संस्थापक मेयर तथा एमाले नेता शेर्पासहित नेता तथा कार्यकर्ता नेकपामा प्रवेश

images
  • बार्हबिसे नगरपालिकाका संस्थापक मेयर तथा एमाले नेता शेर्पासहित नेता तथा कार्यकर्ता नेकपामा प्रवेश
    images
    images

    काठमाडौँ । नेकपा एमाले बार्हबिसे नगरपालिकाका संस्थापक मेयर निमफुन्ज शेर्पासहित विभिन्न क्षेत्रका नेता तथा कार्यकर्ताहरू नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् ।

    images
    images
    images

    नेपाली कम्युनिष्ट पार्टी सिन्धुपाल्चोक-काठमाडौँ सम्पर्क समन्वय समिति तथा प्रतिनिधि सभा क्षेत्र नम्बर १ निर्वाचन परिचालन समितिद्वारा काठमाडौँको पेप्सीकोलामा आयोजित मतदाता भेटघाट कार्यक्रममा पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले  शेर्पासहितका नेताहरुलाई पार्टीमा स्वागत गरेका छन् ।

    images
    images
    images

    कार्यक्रममा प्रचण्डले वर्तमान राजनीतिक अवस्था, पार्टीको संगठन सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिबारे चर्चा गरेका थिए । उनले जनताको विश्वास र समर्थन बलियो बनाउँदै संगठन विस्तारमा केन्द्रित हुने प्रतिबद्धता व्यक्त गरेका थिए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एमाले
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।