Logo

२०८३, श्रावण २७गते


images
images

महिला टी-२० विश्वकप

बंगलादेश र नेदरल्याण्डस महिला टी-२० विश्वकपमा छनौट

बंगलादेश र नेदरल्याण्डस महिला टी-२० विश्वकपमा छनौट

images
  • बंगलादेश र नेदरल्याण्डस महिला टी-२० विश्वकपमा छनौट
    images
    images

    काठमाडौँ । बंगलादेश र नेदरल्याण्डस आइसीसी महिला टी-२० विश्वकपमा छनौट भएका छन् । काठमाडौँमा जारी ग्लोबल क्वालिफायर्सअन्तर्गतका पहिलो खेल जितेसँगै नेदरल्याण्डस र बंगलादेश महिला टी-२० विश्वकपमा छनौट भएका हुन् ।

    images
    images
    images

    बुधबारको खेलमा बंगलादेशले थाइल्याण्डलाई पराजित गरेको थियो भने बर्षाले प्रभावित खेलमा नेदरल्याण्डसले अमेरिकालाई डिएलएस मेथड अनुसार २१ रनले पराजित गरेको थियो ।

    images
    images
    images

    ग्लोबल क्वालैफायर्सबाट चार देश विश्वकपमा छनौट हुनेमा नेदरल्याण्डस र बंगलादेशले आफ्नो स्थान सुरक्षित गरेपछि बाँकी दुई स्थानका लागि स्कटल्याण्ड, आयरल्याण्ड, अमेरिका र थाइल्याण्ड प्रतिष्पर्धामा रहेका छन् ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # महिला टी-२० विश्वकप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।