Logo

२०८३, श्रावण २७गते


images
images

महिला टी-२० विश्वकप

नेपाल महिला टी-२० विश्वकप छनौटबाट बाहिरियो

नेपाल महिला टी-२० विश्वकप छनौटबाट बाहिरियो

images
  • नेपाल महिला टी-२० विश्वकप छनौटबाट बाहिरियो
    images
    images

    काठमाडौं । नेपाल आइसीसी महिला टी-२० विश्वकप ग्लोबल क्वालिफार्यसको समुह चरणबाटै बाहिरिएको छ ।

    images
    images
    images

    समुह चरणको अन्तिम खेलमा सोमबार स्कटल्याण्डसँग ७२ रनले पराजित भएपछि नेपालको विश्वकपमा छनौटको सम्भावना सकिएको हो ।

    images
    images
    images

    स्कटल्याण्डले दिएको १४१ रनको लक्ष्य पछाएको नेपाल १३.५ ओभरमा ६८ रन बनाएर अल आउट भएको थियो । नेपालका लागि रोमा थापा र बिन्दु रावलले १४-१४ रन बनाए भने रुबिना क्षेत्रीले १० रन बनाएकी थिइन् । यसअघि टस हरेर पहिला ब्याटिंग गरेको स्कटल्याण्डले २० ओभरमा अल आउट हुदै १४० रन बनाएको थियो ।

    images
    images
    images

    यो हारसँगै नेपाल समुह बि बाट सुपर सिक्समा छनौट हुन असफल भएको छ । नेपालले ४ खेलमा एक मात्र जित हासिल गरेको थियो । योसँगै समुह बी बाट नेदरल्याण्डस, स्कटल्याण्ड र थाइल्याण्ड सुपर सिक्समा पुगेका छन् ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # महिला टी-२० विश्वकप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।