Logo

२०८३, आश्विन २०गते


images
images

राजनीति

एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु : यस्ता छन् एजेण्डा

एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु : यस्ता छन् एजेण्डा

images
  • एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु : यस्ता छन् एजेण्डा
    images
    images

    काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।

    images
    images
    images

    ललितपुरको ग्रान्ड पार्टी प्यालेस पार्टी प्यालेसमा ११औँ राष्ट्रिय महाधिवेशनपछिको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु भएको हो । 

    images
    images
    images

    पहिलो केन्द्रीय कमिटीले नै दोस्रो बैठक पुस २६, २७ र २८ गतेलाई तय गरेको थियो । बैठकमा, सचिवालय बैठकका निर्णय अनुमोदन, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तयारी, पार्टीको रणनीति र समसामयिक राजनीतिक विषय लगायतमा छलफल हुने बताइएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एमाले
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।