Logo

२०८३, श्रावण २७गते


images
images

राजनीति

ओली र लिङदेनबीच भेटवार्ता

ओली र लिङदेनबीच भेटवार्ता

images
  • ओली र लिङदेनबीच भेटवार्ता
    images
    images

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ ।

    images
    images
    images

    बुधबार साँझ भक्तपुरको गुन्डु स्थित ओली निवासमा ओली र लिङदेनबीच भेटवार्ता भएको हो । भेटमा अध्यक्ष लिङदेनले ओलीलाई पृथ्वी जयन्तीको अवसरमा राप्रपाद्वारा आयोजित चियापानको निमन्त्रणा दिएका थिए ।

    images
    images
    images

    साथै दुवैबीच समसामयिक राजनीतिक परिस्थितिको गहिरो विश्लेषण र संवाद भएको भएको प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिएका छन् । अध्यक्ष लिङदेनले आजै काँग्रेस सभापति शेरबहादुर देउवालाई उनको महाराजगन्जस्थित निवासमा भेट गरेका थिए ।  

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # लिङदेन
  • # ओली
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।