Logo

२०८३, मंसिर ६गते


images
images

राजनीति

एमालेका यी नेताले पाए प्रदेश संयोजकको जिम्मेवारी

एमालेका यी नेताले पाए प्रदेश संयोजकको जिम्मेवारी

images
  • एमालेका यी नेताले पाए प्रदेश संयोजकको जिम्मेवारी
    images

    काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले नेताहरुको जिम्मेवारी तोकेको छ । मंगलबारको सचिवालय बैठकले प्रदेश संयोजक तोकेर नेताहरुको जिम्मेवारी तोकेको हो । 

    images
    images
    images

    आज बसेको सचिवालय बैठकले प्रदेश र निर्वाचनको संयोजक हुनेगरी नेताहरूलाई जिम्मेवारी दिएको हो ।

    images
    images

    जसअनुसार कोशीको संयोजकमा शेरधन राई, मधेशको संयोजकमा लीलानाथ श्रेष्ठ, बागमतीको संयोजकमा महेश बस्नेत, राजधानी प्रदेसको संयोजकमा डा. राजन भट्टराई, गण्डकीको संयोजकमा खगराज अधिकारी, कर्णालीको संयोजकमा यामलाल कँडेल, सुदूरपश्चिमको संयोजकमा गणेश ठगुन्ना र संगठन विभागको संयोजकमा भानुभक्त ढकाललाई जिम्मेवारी दिएको छ ।

    images

    त्यस्तै आजको बैठकले घोषणा पत्र निर्माण समिति बनाएको छ भने उपाध्यक्ष रामबहादुर थापाको नेतृत्वमा निर्वाचन परिचालन कमिटी निर्माण गरिएको उपमहासचिव लेखराज भट्टले जानकारी दिएका छन् ।

    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एमाले
  • Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।