Logo

२०८३, आश्विन २०गते


images
images

राजनीति

एमालेको नीति अध्ययन प्रतिष्ठानको प्रमुखबाट हटाइए पोखरेल : रिमाललाई जिम्मेवारी

एमालेको नीति अध्ययन प्रतिष्ठानको प्रमुखबाट हटाइए पोखरेल : रिमाललाई जिम्मेवारी

images
  • एमालेको नीति अध्ययन प्रतिष्ठानको प्रमुखबाट हटाइए पोखरेल : रिमाललाई जिम्मेवारी
    images
    images

    काठमाडौँ । नेकपा एमालेले हालै सम्पन्न महाधिवेशनमा उपमहासचिव र केन्द्रीय सदस्यमा पराजित विष्णु रिमाललाई पार्टीको नीति अध्ययन प्रतिष्ठानको प्रमुख बनाएको छ ।

    images
    images
    images

    यस अघि प्रतिष्ठानको प्रमुखमा ईश्वर पोखरेल रहेका थिए । मंगलबार बसेको सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा पोखरेललाई हटाएर रिमाललाई सो जिम्मेवारी दिएको हो । 

    images
    images
    images

    आजको बैठकले उपाध्यक्ष रामबहादुर थापा बादलको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी र अध्यक्ष ओलीको संयोजकत्वमा घोषणा पत्र निर्माण कमिटी गठन गरिएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।