Logo

२०८३, आश्विन २०गते


images
images

बासुदेव घिमिरेसँगको तस्बीर पोष्ट गर्दै उपाध्यक्ष पौडेलले भने- 'हामी सँगै छौं'

बासुदेव घिमिरेसँगको तस्बीर पोष्ट गर्दै उपाध्यक्ष पौडेलले भने- 'हामी सँगै छौं'

images
  • बासुदेव घिमिरेसँगको तस्बीर पोष्ट गर्दै उपाध्यक्ष पौडेलले भने- 'हामी सँगै छौं'
    images
    images

    काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पार्टी  छोडेका पूर्व संसाद बासुदेव घिमिरेसँगको तस्बीर शेयर गर्दै आफुहरु सँगै रहेको बताएका छन् ।

    images
    images
    images

    तिल्लोत्तमा नगरपालिकामा पुर्व मेयर समेत रहेका घिमिरेले गत मंगलबार सामाजिक सञ्जालमा लेख्दै पार्टीको जिम्मेवारीबाट अलग भएको घोषणा गरेका थिए ।

    images
    images
    images

    उनको बालेन शाहसँग राम्रो सम्बन्ध भएको र बालेन रास्वपामा प्रवेश गरेपनि उनीपनि बालेनमार्फत रास्वपा जाने तयारी गरेको बताइएको थियो । 

    images
    images
    images

    तर विहिबार राति उपाध्यक्ष पौडेलले आफुहरु सँगै रहेको बताउदै तस्बीर पोष्ट गरेपछि उनी एमालेमै रहने  निष्कर्षमा पुगेको बुझिएको छ । यद्यपी उनले आफुले भने यस बारेमा केहि बताएका छैनन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एमाले
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।