Logo

२०८३, आश्विन २०गते


images
images

एमाले महाधिवेशन

यी हुने एमालेको सचिवालयले मनोनित गरेका १०८ महाधिवेशन प्रतिनिधि

यी हुने एमालेको सचिवालयले मनोनित गरेका १०८ महाधिवेशन प्रतिनिधि

images
  • यी हुने एमालेको सचिवालयले मनोनित गरेका १०८ महाधिवेशन प्रतिनिधि
    images
    images

    काठमाडौं । नेकपा एमालेले ११औँ राष्ट्रिय महाधिवेशनका १०८ जना प्रतिनिधि मनोनयन गरेको छ । शुक्रवार बसेको बैठकले मनोनयन गरेका महाधिवेशन प्रतिनिधि शनिवार बिहान सार्बजनिक गरिएको हो ।

    images
    images
    images

    एमालेका संगठन विभाग एवम् प्रतिनिधि व्यवस्थापन समितिका सचिव माधव ढुंगेलले एमालेको ११औं महाधिवेशनमा सहभागी हुन पाउने प्रतिनिधि संख्या २ हजार २६२ हुने जानकारी दिए । उनका अनुसार एमाले केन्द्रीय सचिवालयको जारी गरेको अपानी १३ को आधारमा तय गरिएको संख्या र मापदण्ड बमोजिम मनोनयन बाहेक २१५४ जना महाधिवेशन प्रतिनिधि चयन गरिएको बताए । 

    images
    images
    images

    वैधानिक व्यवस्था बमोजिम ५ प्रतिशत मनोनयन गर्न पाउने संख्या १०८ कायम गरिएको छ । जुन सचिवालय बैठकले चयन गरेको हो । योसँगै ३०९ जना केन्द्रीय सल्लाहकारहरू समेत गरी महाधिवेशनमा कुल सहभागी संख्या २५७१ हुने भएको छ ।

    images
    images
    images
    uml_21765602089.jpg
    uml_11765602095.jpg
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एमाले
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।