Logo

२०८३, आश्विन २०गते


images
images

राजनीति

एमालेको सचिवालय बैठक बिहिवार

एमालेको सचिवालय बैठक बिहिवार

images
  • एमालेको सचिवालय बैठक बिहिवार
    images
    images

    नेकपा एमालेले बिहीवार सचिवालय बैठक बोलाएको छ ।

    images
    images
    images

    बिहीवार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेगरी एमाले सचिवालय बैठक बोलाइएको हो ।

    images
    images
    images

    बैठकमा मंसिर ६ गते काठमाडौंमा हुने जनप्रदर्शन र ११ औं महाधिवेशनको तयारीका विषयमा छलफल हुने बताइएको छ ।

    images
    images
    images

    आगामी मंसिर २७, २८ र २९ गते हुने महाधिवेशनका लागि १३ गते देशैभर प्रतिनिधि छनोट गर्दैछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एमाले
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।