Logo

२०८३, आश्विन २०गते


images
images

राजनीति

गल्ति स्वीकार गरेर एमालेमा फर्किएका हौं, हाम्रो कुनै शर्त छैन : किसान श्रेष्ठ

गल्ति स्वीकार गरेर एमालेमा फर्किएका हौं, हाम्रो कुनै शर्त छैन : किसान श्रेष्ठ

images
  • गल्ति स्वीकार गरेर एमालेमा फर्किएका हौं, हाम्रो कुनै शर्त छैन : किसान श्रेष्ठ
    images
    images

    काठमाडौँ । किसान श्रेष्ठले आफुहरु गल्ति स्वीकार गरेर एमालेमा फर्किएको बताएका छन् ।

    images
    images
    images

    एमालेको घर फर्क अभियान कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले विगतमा पार्टीमा विद्रोह गर्नु जीवनकै ठुलो गल्ति भएको बताउदै अब फेरी पार्टीलाई ठुलो बनाउने प्रतिबद्धतासहित घरमा फर्किएको बताएका हुन् ।

    images
    images
    images

    उनले आफुहरु बिना शर्त पार्टीमा फर्किएको बताउदै पार्टीले दिने जिम्मेवारी स्वीकार गर्ने बताए । देशको विकास गर्न केपी शर्मा ओलीको नेतृत्वमा आफुहरु फेरी आएको बताए । श्रेष्ठले सम्बोधनको अन्त्यमा एकीकृत समाजवादीको विसर्जन भएको समेत घोषणा गरेका थिए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एमाले
  • # किसान श्रेष्ठ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।