Logo

२०८३, श्रावण २७गते


images
images

आइसीसी महिला विश्वकप

विश्वकप विजेता भारतीय महिला क्रिकेट टिमलाई बोर्डले दियो ५१ करोड नगद पुरस्कार

विश्वकप विजेता भारतीय महिला क्रिकेट टिमलाई बोर्डले दियो ५१ करोड नगद पुरस्कार

images
  • विश्वकप विजेता भारतीय महिला क्रिकेट टिमलाई बोर्डले दियो ५१ करोड नगद पुरस्कार
    images
    images

    काठमाडौँ । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले विश्वकप जितेको महिला क्रिकेट टिमलाई ५१ करोड पुरस्कार दिने घोषणा गरेको छ ।

    images
    images
    images

    बोर्डका सचिव देव्जित सैकियाले विश्व विजेता महिला टिमलाई ५१ करोड भारु नगद पुरस्कार दिने घोषणा गरेको जानकारी दिएका हुन् । 

    images
    images
    images

    यो रकम खेलाडी कोच, छ्नौत्कर्ता र सपोर्ट स्टाफलाई वितरण गरिने उनले बताएका छन् । त्यस्तै विश्वकप जितेको भारतीय टिमलाई आइसीसीले नगद पुरस्कार स्वरूप ४० करोड भारु दिएको छ ।

    images
    images
    images

    आइसीसीले यस विश्वकपदेखि पुरुष विश्वकप सरह पुरस्कार दिने घोषणा गरेको थियो । त्यस्तै उपविजेता बनेको दक्षिण अफ्रीकाले २० करोड भारु पुरस्कार पाएको छ । 

    गएराती सम्पन्न फाइनल खेलमा भारतले दक्षिण अफ्रीकालाई ५२ रनले पराजित गर्दै पहिलो पटक विश्वकपको उपाधि जितेको थियो । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # क्रिकेट
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।