Logo

२०८३, श्रावण २७गते


images
images

अपराध

गुल्मीमा बुबाआमामाथि छोराको आक्रमण: बुबाको मृत्यु : आमा गम्भीर घाइते

गुल्मीमा बुबाआमामाथि छोराको आक्रमण: बुबाको मृत्यु : आमा गम्भीर घाइते

images
  • गुल्मीमा बुबाआमामाथि छोराको आक्रमण: बुबाको मृत्यु : आमा गम्भीर घाइते
    images
    images

    गुल्मी । आफ्नै बुबा ५० वर्षीय धन बहादुर विकको हत्या गरेको अभियोगमा गुल्मीको मालिका गाउँपालिका-३ म्याल बस्ने २३ वर्षीय भोट बहादुर विक पक्राउ परेका छन् ।

    images
    images
    images

    भोट बहादुरले हँसिया र काठ ठोक्ने मुहुरोले प्रहार गर्दा धन बहादुरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय पुर्कोटदह र प्रहरी चौकी अर्खवाङबाट खटिएको प्रहरीले भोट बहादुरलाई पक्राउ गरेको हो ।

    images
    images
    images

    साथै उक्त घटनामा गम्भीर घाइते भएकी भोट बहादुरकी आमा दिलमाया विकको लुम्बिनी मेडिकल कलेज प्रभाष पाल्पामा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आक्रमण
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।