Logo

२०८३, आश्विन १०गते


images
images

बालशिँह काउछाकाे नेतृत्वमा एमालेकाे जिल्ला कमिटी सर्वसम्मत

बालशिँह काउछाकाे नेतृत्वमा एमालेकाे जिल्ला कमिटी सर्वसम्मत

images
  • बालशिँह काउछाकाे नेतृत्वमा एमालेकाे जिल्ला कमिटी सर्वसम्मत
    images
    images

    कृष्ण अन्जान, तम्घास । अथक प्रयास पछि अबेर राति नेकपा एमालेकाे जिल्ला कमिटी  गुल्मी सर्व सम्मत रुपमा चयन भएकाे छ ।

    images
    images
    images

    एमाले गुल्मीकाे एघारौं जिल्ला अधिवेशनले बालशिँह काउछाकाे अध्यक्षतामा सर्वसम्मत जिल्ला कमिटी चयन गरेकाे छ ।

    images
    images
    images

    अधिवेशनबाट उपाध्यक्ष मा कृष्ण सुनार सचिवमा गणेश श्रीपालि सहसचिवमा धर्म विश्वकर्मा र सावित्री आचार्य चयन भएका छन।

    images
    images
    images

    यसै गरि विभिन्न भुगाेल समावेशी आरक्षण तथा जन बर्गिय सँगठनबाट समेत गरि एक सय पाँच सदस्यीय जिल्ला कमिटी निर्विरोध भएकाे ।

    नव निर्वाचित जिल्ला कमिटीका सदस्य हरुलाई नेकपा एमालेका सचिव  गाेकर्ण विष्टले एमाले पार्टि कार्यलयमा पद तथा गाेपनियताकाे सपथ गराउनुका साथै प्रमाणपत्र र खादा ओढाएर सम्मान गरेका थिए।
    जिल्ला कमिटीमा नयाँ युवा हरुले प्रवेश पाएका छन ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एमाले
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।