Logo

२०८३, श्रावण २७गते


images
images

बुटवल–नारायणगढ सडक

बर्षापछि दाउन्ने सडक अवरुद्ध

बर्षापछि दाउन्ने सडक अवरुद्ध

images
  • बर्षापछि दाउन्ने सडक अवरुद्ध
    images
    images

    बुटवल । पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल-नारायणघाट सडकको दाउन्ने खण्ड अवरुद्ध भएको छ ।

    images
    images
    images

    सडक मर्मतका लागि एकतर्फी बनाइएको यो सडकमा विहिवार बिहानदेखिको वर्षाका कारण चिप्लो भएर अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

    images
    images
    images

    वर्षाले दाउन्ने खण्डको विनयी त्रिवेणी गाउँपालिका–२ स्थित विश्वकर्मा मन्दिर र घ्युखोलामा सडक अवरुद्ध भएको छ ।

    images
    images
    images

    बिहानैदेखि परेको पानीका कारण बाटो हिलो र चिप्लो हुँदा सवारीसाधन पश्चिमतर्फ जान सकेका छैनन् भने दाउन्ने खण्डमा मालवाहक सवारीसाधन उकालो चढ्न नसकेपछि बिहानदेखि नै दुम्कीवास र बर्दघाटमा रोकिएका छन् ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दाउन्ने
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।