Logo

२०८३, श्रावण २७गते


images
images

दाउन्नेमा अवरुद्ध सडक एकतर्फी सुचारु

दाउन्नेमा अवरुद्ध सडक एकतर्फी सुचारु

images
  • दाउन्नेमा अवरुद्ध सडक एकतर्फी सुचारु
    images
    images

    देवदह  । दाउन्नेमा अवरुद्ध सडक एकतर्फी सुचारु भएको छ  । सोमबारदेखि अवरुद्ध सडक एकतर्फी सुचारु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (व.सु.प.) ले जनाएको छ  ।

    images
    images
    images

     पुर्व पश्चिम लोकमार्ग अन्तरगत नवलपरासी बर्दघाट वडा न. ४ को दाउन्ने जंगलमा रहेको खुर्सानीखोलामा सडक सोमबार दिउँसो १५:४० बजेदेखि सडक अवरुद्ध थियो  ।

    images
    images
    images

     सडक दुईतर्फि संचालनको प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रेशम बोहराले जानकारी दिएका छन  ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।