Logo

२०८३, आश्विन २०गते


images
images

राजनीति

एमालेले सचिवालय बैठक बोलायो : महाधिवेशन केन्द्रित एजेण्डामा छलफल हुने

एमालेले सचिवालय बैठक बोलायो : महाधिवेशन केन्द्रित एजेण्डामा छलफल हुने

images
  • एमालेले सचिवालय बैठक बोलायो : महाधिवेशन केन्द्रित एजेण्डामा छलफल हुने
    images
    images

    काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक बोलाएको छ । 

    images
    images
    images

    महाधिवेशनको तयारीका लागि एमालेको सचिवालय बैठक कार्तिक १५ गते बस्ने गरि बोलाइएको हो ।

    images
    images
    images

    पार्टीका कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार बैठकले महाधिवेशनको तयारी बारे छलफल गर्ने र निर्णयहरु लिने तयारी छ । एमालेको ११औं महाधिवेशन पोखरामा मंसिर २७-२९ मा गर्ने निर्णय यस अघि बसेको केन्द्रिय कमिटी बैठकले गरिसकेको छ ।

    images
    images
    images

    बैठकले महाधिवेशन प्रतिनिधि छनौट विधि, महाधिवेशन सम्पन्न गर्न विभिन्न उपसमिति गठन, स्थानीय आयोजकसँग समन्वय जस्ता एजेण्डामा छलफल र निर्णय गर्ने बताइएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एमाले
  • # सचिवालय बैठक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।