Logo

२०८३, आश्विन २०गते


images
images

राजनीति

आगजनी र विध्वंसको विरोध गर्न नसक्नेले एमालेलाई जोड्न थाले : महासचिव पोखरेल

आगजनी र विध्वंसको विरोध गर्न नसक्नेले एमालेलाई जोड्न थाले : महासचिव पोखरेल

images
  • आगजनी र विध्वंसको विरोध गर्न नसक्नेले एमालेलाई जोड्न थाले : महासचिव पोखरेल
    images
    images

    काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले लुटपाट, आगजनी र विध्वंसमा संलग्न आपराधिक जथ्थाको विरोध गर्न नसक्नेहरूले अहिले एमालेको नाम जोड्न थालेको बताएका छन् ।

    images
    images
    images

    सामाजिक सञ्जालमा टिप्पणी गर्दै जेनजी आन्दोलनका क्रममा भएको लुटपाट, आगजनी र विध्वंसमा एमालेलाई जोड्न लागिएको भन्दै राष्ट्रद्रोही हिंसात्मक कुकर्ममा संलग्न जो कोही हुन् सबैलाई कडा कारबाही गर्न आग्रह गरेका छन् । साथै उनले  देश जलिरहेको बेला आरोप–प्रत्यारोप होइन, सत्य र न्यायको वकालत गर्नुपर्ने बताएका छन् ।

    images
    images
    images

    उनले भनेका छन्: 

    images
    images
    images

    लुटपाट, आगजनी र विध्वंसमा संलग्न आपराधिक जथ्थाको विरोध गर्न नसक्नेहरूले अहिले एमालेको नाम जोड्न थालेछन् ! राष्ट्रद्रोही हिंसात्मक कुकर्ममा संलग्न जो कोही हुन्-सबैलाई कडा कारबाही गरौं । देश जलिरहेको बेला आरोप–प्रत्यारोप होइन, सत्य र न्यायको वकालत गरौं ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एमाले
  • # आगजनी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।