Logo

२०८३, श्रावण २७गते


images
images

क्रिकेट

मलेसियाविरुद्ध नेपालको सहज जित : सिरिज २-२ ले बराबरीमा

मलेसियाविरुद्ध नेपालको सहज जित : सिरिज २-२ ले बराबरीमा

images
  • मलेसियाविरुद्ध नेपालको सहज जित : सिरिज २-२ ले बराबरीमा
    images
    images

    काठमाडौँ । नेपाली महिला क्रिकेट टिमले मलेसियाविरुद्धको सिरिजको चौथो खेल जितेको छ । मंगलवार सम्पन्न खेल नेपालले ६ विकेटले जितेको हो ।

    images
    images
    images

    मलेसियाले दिएको ११२ रनको लक्ष्य पछाएको नेपालले १७.३ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । नेपालका लागि कप्तान इन्दु बर्माले सर्बाधिक ४८ रन बनाएकी थिइन् भने रुबिना छेत्रीले २३ र कविता कुँवरले १६ रन बनाएकी थिइन् ।

    images
    images
    images

    यसअघि पहिला ब्याटिंग गरेको मलेसियाले २० ओभरमा ५ विकेट गुमाउदै १११ रन बनाएको थियो ।

    images
    images
    images

    यो जितपछि नेपालले जारी सिरिजमा कमब्याक गर्दै २-२ को बराबरी गरेको छ । अब सिरिजको अन्तिम तथा निर्णायक खेल बुधवार हुने तालिका रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मलेसिया
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।