Logo

२०८३, आश्विन २०गते


images
images

राजनीति

एमालेको सचिवालय बैठक सर्यो

एमालेको सचिवालय बैठक सर्यो

images
  • एमालेको सचिवालय बैठक सर्यो
    images
    images

    काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक सरेको छ ।

    images
    images
    images

    आइतबार बस्ने भनिएको एमालेको ५८औँ सचिवालय बैठक अब आगामी शुक्रबार बस्ने तय भएको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भिष्म अधिकारीले जानकारी दिएका छन् ।

    images
    images
    images

    अविरल वर्षाका कारण बाढीपहिरो र डुबान भएकाले बैठक सारिएको बताइएको छ ।

    images
    images
    images

    एमालेको केन्द्रीय कमिटी बैठक यही असोज २७ देखि २९ गतेसम्म काठमाडौंमा बस्ने गरी तय गरिएको छ । यसअघि असोज १२ गते एमालेको सचिवालय बैठक बसेको थियो ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एमाले
  • # नेकपा एमाले
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।