Logo

२०८३, श्रावण २७गते


images
images

सडक अवरुद्ध

तुइन खोलामा झन् ठूलो पहिरो, नारायणघाट–मुग्लिन सडक पूर्ण रूपमा अवरुद्ध

तुइन खोलामा झन् ठूलो पहिरो, नारायणघाट–मुग्लिन सडक पूर्ण रूपमा अवरुद्ध

images
  • तुइन खोलामा  झन्  ठूलो पहिरो, नारायणघाट–मुग्लिन सडक पूर्ण रूपमा अवरुद्ध
    images
    images

    चितवन । तुइन खोलामा ठूलो पहिरो खस्दा नारायणघाट–मुग्लिन सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

    images
    images
    images

    सडक डिभिजन कार्यालय चितवनका सूचना अधिकारी इन्जिनियर कृष्णप्रसाद आचार्यले मंगलबार खसेको पहिरो शुक्रबारको भन्दा अझ ठूलो भएको जानकारी दिए । उनले यो पहिरो पन्छाउन कम्तीमा भोलि दिनभर लाग्ने अनुमानसमेत गरे ।

    images
    images
    images

    ‘आजैबाट काम सुरु गर्छौं । अँध्यारो भएपछि काम गर्न सकिँदैन । बिहानै फेरि सुरू गर्छौं,’ आचार्यले भने, ‘पहिरो पन्छाउन कमसेकम भोलि दिनभर लाग्न सक्छ ।’

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालयका प्रबक्ता डिएसपी रवीन्द्र खनालका अनुसार पहिरो खसेपछि दुबै तर्फका सवारी साधन रोकिएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पहिरो
  • # सडक अवरुद्ध
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।