Logo

२०८३, आश्विन २०गते


images
images

दलका कार्यकर्ता सडकमा

एमाले र एकीकृत समाजवादी निकट कार्यकर्ता सडकमा

एमाले र एकीकृत समाजवादी निकट कार्यकर्ता सडकमा

images
  • एमाले र एकीकृत समाजवादी निकट कार्यकर्ता सडकमा
    images
    images

    काठमाडौँ । नेकपा एमाले र एकीकृत समाजवादीनिकट कार्यकर्ताहरू सडकमा निस्किन थालेका छन् ।

    images
    images
    images

    संविधानको रक्षाका लागि भन्दै उनीहरुले 'संविधान रक्षा गरौँ' भन्ने प्लेकार्डसहित काठमाडौँको नेपाल कमर्श क्याम्पस अगाडी प्रदर्शन गरेका हुन् ।

    images
    images
    images

    जेनजी आन्दोलनका क्रममा नेताहरुलाई निशाना बनाइएपछि भूमिगत भएका राजनीतिक दलका नेता कार्यकर्ता विस्तार बाहिर निस्किन थालेका छन्  ।

    images
    images
    images
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एमाले
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।