Logo

२०८३, आश्विन २०गते


images
images

एमाले बैठक

एमालेको सचिवालय बैठक शुरु

एमालेको सचिवालय बैठक शुरु

images
  • एमालेको सचिवालय बैठक शुरु
    images
    images

    काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक शुरु भएको छ ।  ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा केहीबेरअघि बैठक शुरु भएको हो ।

    images
    images
    images

    आजको बैठकमा शुक्रवार देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा हुने विधान महाधिवेशनबारे छलफल हुने एजेण्डा रहेको छ । बैठकमा विधान अधिवेसनमा पेश हुने अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन प्रतिवेदन र महासचिव शंकर पोखरेलको संगठनात्मक प्रतिवेदनमाथि छलफल हुने कार्यसूची रहेको छ । यी प्रतिवेदनलाई सचिवालयले पारित गरेर विधान महाधिवेशनमा पेश गरिने बताइएको छ । 

    images
    images
    images

    यस अघि विधान अधिवेसन बारे छलफल गर्न केन्द्रीय कमिटीको बैठक बोलाइएको भएपनि अध्यक्ष ओलीको चीन भ्रमणका कारण समय अभाव भएपछि स्थगित गरिएको थियो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एमाले
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।