Logo

२०८३, श्रावण २७गते


images
images

ग्रिन पोखरा

पोखरामा नियमित वृक्षरोपण, २ लाख २६ हजार बिरुवा लगाइदै

पोखरामा नियमित वृक्षरोपण, २ लाख २६ हजार बिरुवा लगाइदै

images
  • पोखरामा नियमित वृक्षरोपण, २ लाख २६ हजार बिरुवा लगाइदै
    images
    images

    काठमाडौँ । पोखरा महानगरपालिकाका विभिन्न क्षेत्रहरूमा नियमित वृक्षरोपणका कार्यहरू भइरहेका छन् ।

    images
    images
    images

    ग्रिन पोखरा  क्लिन पोखरा अभियान अन्तरगत २ लाख २६ हजार बिरुवा लगाउने उद्देश्य सहित महानगरका विभिन्न क्षेत्रहरूमा भिन्न भिन्न प्रकृतिका बिरुवाहरू लगाउने कार्य अभियान कै रूपमा चलिरहेको छ । 

    images
    images
    images

    यसरी लगाइएका बिरुवाहरूको संरक्षण र गोडमेलमा समेत नियमित काम भइरहेको पोखरा महानगरपालिकाका प्रवक्ता मोतीलाल तिम्सिनाले बताए । बागलुङ हाइ वेको वडा नम्बर २५ खण्डमा लगाइएका ११ सय बिरुवाहरूको नियमित संरक्षण र डिभाइडर सौन्दर्यीकरणका लागि घाँस काट्ने, झार उखेल्ने लगायतका कार्य भइरहेको उनले बताए ।  

    images
    images
    images

    डिभाइडरमा नगर प्रमुख धनराज आचार्यको उपस्थितिमा विश्व वातावरण दिवसका दिन कल्की, धुपी, वेगमवेली लगायत ११ सय बिरुवाहरू लगाइएको थियो ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # वृक्षरोपण
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।