Logo

२०८३, आश्विन ९गते


images
images

"आउने चुनावमा हामी एक नम्बर पार्टी बन्छौं"- प्रचण्ड

"आउने चुनावमा हामी एक नम्बर पार्टी बन्छौं"- प्रचण्ड

images
  • "आउने चुनावमा हामी एक नम्बर पार्टी बन्छौं"- प्रचण्ड
    images
    images

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आउने चुनावमा एक नम्बर बन्ने दावी गरेका छन् । शनिबार पार्टीको प्रदेश सम्मेलन उद्घाटन गर्दै प्रचण्डले आफूहरु फरक जातको भएको समते दावी गरे।

    images
    images
    images

    हामी भनेको अलि अर्कै जात (विरासत) का मान्छे हौं,’ उनले भावुक हुँदै भने, ‘तर, हामी भेडासँग हिँड्दाहिँडदै्र भेडा जस्तै भयौं कि जस्तो लाग्छ कहिलेकाहीँ । हामी भेडा होइनौं, हामी सिंह नै हौं। हामी सिंह जस्तो गर्जिनपर्छ । सबै अआफ्नो ठाउँमा गर्जिऔं । आउने चुनावमा हामी एक नम्बर भएर देखाउने हो ।’

    images
    images
    images

    प्रचण्डले आक्रामक ढंगले प्रस्तुत हुन पनि कार्यकर्ताहरुलाई निर्देशन समेत दिए। 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।