Logo

२०८३, आश्विन ९गते


images
images

लगन अफर : बुद्ध एयरमा दुलही लिएर गए पोखराको दुई तर्फी टिकट सित्तैमा

लगन अफर : बुद्ध एयरमा दुलही लिएर गए पोखराको दुई तर्फी टिकट सित्तैमा

images
  • लगन अफर : बुद्ध एयरमा दुलही लिएर गए पोखराको दुई तर्फी टिकट सित्तैमा
    images
    images

    काठमाडौं । बुद्ध एयरले आफ्नो विमानमा यात्रा गर्ने बेहुला-बेहुलीलाई काठमाडौं-पोखराको दुईतर्फी टिकट उपहार दिने भएको छ।

    images
    images
    images

     

    images
    images
    images

    बुद्ध एयरले मंगलबार एक विज्ञप्ति जारी गर्दै नव विवाहिता जोडीलाई शुभकामनासहित पोखराको दुईतर्फी टिकट उपहार दिने बताएको हो।

    images
    images
    images

     

    यसका लागि बेहुला-बेहुलीले बिहेको लुगामै बुद्ध एयरमा यात्रा गरेको तस्बिर बुद्ध एयरको सामाजिक सञ्जालमा ट्याग गर्नुपर्नेछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।