Logo

२०८३, श्रावण २७गते


images
images

खानेपानीमन्त्रीको जिल्लामा मात्र पानी वितरण गरियो : सांसद श्रेष्ठ

खानेपानीमन्त्रीको जिल्लामा मात्र पानी वितरण गरियो : सांसद श्रेष्ठ

images
  • खानेपानीमन्त्रीको जिल्लामा मात्र पानी वितरण गरियो : सांसद श्रेष्ठ
    images
    images

    काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सांसद कृष्ण कुमार श्रेष्ठले विपद घोषणा गरेर मात्र मधेशका समस्या समाधान नहुने बताएका छन् ।

    images
    images
    images

    प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै खानेपानीमा मन्त्रीहरुले राजनीति गरिरहेको भन्दै विपद घोषणा गरेपनि सरकारले आवश्यक काम नगरेको आरोप लगाएका छन् । 

    images
    images
    images

    सांसद श्रेष्ठले नेपाली सेनाले ८ वटा दमकलले वितरण गरिरहेको खानेपानी मन्त्रीको पर्सा जिल्लामा मात्र गरिरहेको आरोप लगाउदै बाँकी ७ जिल्लाका जनताले खानेपानी नपाएको बताए ।

    images
    images
    images

    उनले सरकारले गर्नैपर्ने न्युनतम काम समेत नगर्दा अहिले मधेशका जनताले सास्ती बेहोर्नुपरिरहेको भन्दै तत्काल मधेशका सबै जिल्लामा खानेपानीको व्यवस्था गर्न माग गरेका छन् । 

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # खानेपानी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।