Logo

२०८३, आश्विन १०गते


images
images

जिपकाे ठक्करबाट गुल्मीकाे वामिटक्सारमा एक महिला घाईते

जिपकाे ठक्करबाट गुल्मीकाे वामिटक्सारमा एक महिला घाईते

images
  • जिपकाे ठक्करबाट गुल्मीकाे वामिटक्सारमा एक महिला घाईते
    images
    images

    लोक प्रसाद छन्त्याल,गुल्मी।  जिपकाे ठक्करबाट गुल्मीकाे वामिटक्सारमा एक महिला घाईते भएकि छन । लि १ ज २६२५ नम्बरको जिपकाे ठक्करबाट मुसिकाेट नगर पालिका १ पौँदिकि फरिन्द्र कुमारी शर्मा घाईते भएकि हुन ।

    images
    images
    images

    वामी तक्सार बजारको जिपपार्क नजिकैकाे उकालेमा सडक किनारमा हिडिरहेका उनलाई जिपल ठक्कर दिएको थियाे । घाईते शर्माकाे बायाँ खुट्टामा चाेट लागेकाे र स्थानीय जनता र प्रहरीको सहयोगमा तत्काल उद्दार गरि प्राथमिक उपचारको लागी वामी स्वास्थ्य चौकीमा लगिएको छ ।

    images
    images
    images

    करिब ५८ बर्षको उमेरका फरिन्द्र कुमारीको बायाँ खुट्टाको तिघ्रामा चोट लागेको छ। खुट्टा भाचिएको हुनसक्ने हुँदा प्राथमिक उपचारपछि सुबिधाजन्य अस्पतालमा रेफर गरिने वामी स्वास्थ्य चौकीका प्रमुख कमल ऐरले बताउनु भयाे । जिप बाग्लुङको खर्वाङ गईरहेकाे थियाे ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।