Logo

२०८३, आश्विन ९गते


images
images

आर्थिक

सान्भी इनर्जीको आईपीओ बाँडफाँट

सान्भी इनर्जीको आईपीओ बाँडफाँट

images
  • सान्भी इनर्जीको आईपीओ बाँडफाँट
    images
    images

    काठमाडौं । सान्भी इनर्जी डेभलपमेन्ट लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनिको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङले सोमबार बाँडफाँट गरेको हो । 

    images
    images
    images

    गोलाप्रथाबाट २ लाख ४१ हजार ५३० जना आवेदकले १० कित्ता सेयर पाएका छन् । 

    images
    images
    images

     सेयरमा कुल २१ लाख ८ हजार २३२ जना आवेदकले करीब २ करोड ५८ लाख ९० हजार कित्ता माग गरेका थिए । यो माग निष्कासन भएको परिमाणभन्दा १०.७१ गुणा बढी थियो । योसँगै करिब १८ लाख ६६ हजार ७०२ जनाको हात खाली भएको छ ।

    images
    images
    images

    क्रम्पनीले गत जेठ ९ देखि १३ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरमा २४ लाख १५ हजार ३०० कित्ता सेयर निष्कासन गरेको थियो, जसको कुल रकम २४ करोड १५ लाख रुपैयाँ बराबर रहेको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आईपीओ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।