Logo

२०८३, श्रावण २७गते


images
images

राप्रपाले आज ४० वर्षमुनिका युवाहरूसँग छलफल गर्दै

राप्रपाले आज ४० वर्षमुनिका युवाहरूसँग छलफल गर्दै

images
  • राप्रपाले आज ४० वर्षमुनिका युवाहरूसँग छलफल गर्दै
    images
    images

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज ४० वर्षमुनिका युवाहरूसँग छलफल गर्दैछ । आज दिउँसो साँढे १ बजेदेखि राष्ट्रिय सभागृहमा हुने कार्यक्रमको नाम ‘अवस्था बदल्न व्यवस्था परिवर्तन किन ? युवासँग राप्रपा’ राखिएको छ ।

    images
    images
    images

    कार्यक्रममा अध्यक्ष राजेन्द्र लिङदेनले आन्दोलन किन गर्न लागेको ? किन राजा ? कस्तो राजा ? युवा किन राजनीतिमा ? लगायतका प्रश्नको जवाफ दिने बताएका छन् । 

    images
    images
    images

    राप्रपाले जेठ १५ गतेदेखि गर्न लागेको राजावादी आन्दोलनको सन्दर्भमा ४० वर्षमुनिका युवाहरूसँग छलफल गर्न लागेको जनाएको छ ।
    कार्यक्रममा राजतन्त्र बारे युवाहरुको जिज्ञासाको जवाफ दिने र आन्दोलन बारे उनीहरुको राय लिने राप्रपाको तयारी छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # राप्रपा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।