Logo

२०८३, श्रावण २७गते


images
images

सगरमाथाका प्राचार्य पौडेल नेशनल प्याव्सनको केन्द्रिय उपमहासचिव चयन

सगरमाथाका प्राचार्य पौडेल नेशनल प्याव्सनको केन्द्रिय उपमहासचिव चयन

images
  • सगरमाथाका प्राचार्य पौडेल नेशनल प्याव्सनको केन्द्रिय उपमहासचिव चयन
    images
    images

    देवदह । देवदह स्थित सगरमाथा आवासीय माध्यमिक विद्यालयका प्राचार्य कृष्णप्रसाद पौडेल नेशनल प्याब्सनको आठौं राष्ट्रिय महाधिवेशनबाट उप–महासचिवमा निर्वाचित भएका छन् । इप्सा रूपन्देहीका सल्लाहकार समेत रहेका पौडेल शुक्रवार सम्पन्न एन प्याब्सनको आठौं राष्ट्रिय महाधिवेशनबाट उप–महासचिवमा निर्वाचित भएका हुन् । 

    images
    images
    images

    ३ बर्षे कार्यकाल रहने एन प्याव्सनको अध्यक्षमा संस्थाका संस्थापक अध्यक्ष गीता क्षेत्री राणा पुन्ह चयन भएकी छन् । ५७ सदस्यीय केन्द्रिय समितिमा हाल ५२ जना सर्वसम्मत भएको उप महासचिव पौडेलले जानकारी दिए । एन प्याव्सनको विधान अनुसार निर्वाचित कार्यसमितिले अन्य पाँच जना विज्ञहरु मध्येबाट मनोनित गर्नेछ ।

    images
    images
    images

    यसअघि फाल्गुन १५ गते सुरु भई एक हजार एक सय ९८ प्रतिनिधिको उपस्थितीमा सम्पन्न अधिवेशनको पूर्व उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रि रमेश रिजालले उद्घाटन गरेका थिए । 

    images
    images
    images

    कार्यक्रममा मधेश विश्वविद्यालयका उपकुलपति प्रोफेसर डा. दिपक चन्द, पूर्व अध्यक्षहरु रितुराज सापकोटा, कर्णबहादुर शाही लगाएतले बोलेका थिए । पाण्डब हमाल ठकुरीको अध्यक्षता र महासचिव पारशमणी दाहालको सञ्चानमा कार्यक्रम भएको हो ।

    npabson name.jpg

    npabson name1.jpg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।