Logo

२०८३, आश्विन १०गते


images
images

प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान

प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान

images
  • प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान
    फाइल फोटो
    images
    images

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन् ।

    images
    images
    images

    अहिले बिहान ११ः०० बजे सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेगरी बैठक आह्वान गरिएको हो।

    images
    images
    images

    बैठकमा मन्त्रालयका नियमित प्रस्तावहरू, समसामयिक विषयवस्तु, सरकारका नीति र कार्यक्रमहरूको कार्यान्वयन तथा अन्य महत्त्वपूर्ण निर्णयहरूबारे छलफल हुने बताइएको छ।

    images
    images
    images

    बैठकमा सरकारका नियमित काम कारबाही र सदनमा प्रस्तुत गर्ने विधेयकका विषयमा छलफल हुने बताइएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।