Logo

२०८३, श्रावण २७गते


images
images

नेकपा एकीकृत समाजवादीको गण्डकी प्रदेशको प्रथम अधिवेशन पोखरामा

नेकपा एकीकृत समाजवादीको गण्डकी प्रदेशको प्रथम अधिवेशन पोखरामा

images
  • नेकपा एकीकृत समाजवादीको गण्डकी प्रदेशको प्रथम अधिवेशन पोखरामा
    images
    images

    राजेश पराजुली, पोखरा । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) गण्डकी प्रदेशको प्रथम अधिवेशन यही पुस १९ र २० गते पोखरामा हुने भएको छ ।

    images
    images
    images

    अधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गर्ने भएकाले निकै महत्वका साथ हेरिएको छ । अधिवेशनमा प्रदेशका ११ वटै जिल्लाबाट प्रतिनिधि सहभागी हुनेछन् ।

    images
    images
    images

    पार्टीका केन्द्रीय सचिव तथा गण्डकी प्रदेश कमिटीका अध्यक्ष श्रीनाथ बरालका अनुसार अधिवेशनको तयारी तीव्र रुपमा अघि बढाइएको छ ।

    images
    images
    images

    उनले अधिवेशनलाई सम्पन्न गर्न प्रदेश कमिटी, सबै उपसमिति र पार्टी सदस्यलाई जिम्मेवारी दिएको जानकारी दिए ।

    पार्टीले आगामी फागुनभित्रमा सबै प्रदेश अधिवेशन सम्पन्न गर्न निर्देशन दिएको छ ।अहिलेसम्म कर्णाली प्रदेश अधिवेशन सम्पन्न गरिएको छ ।पार्टीले हालै नेताको जिम्मेवारी हेरफेर तथा कार्यविभाजन सम्पन्न गरेको छ ।

    कार्यविभाजनप्रति पार्टीका सम्मानित नेता झलनाथ खनालले असन्तुष्टि जनाएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेकपा एकीकृत समाजवादी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।