Logo

२०८३, श्रावण २७गते


images
images

सशस्त्र प्रहरीबल नवलपरासीद्वारा एक टन बढी अवैध हरियाे मटर बरामद

सशस्त्र प्रहरीबल नवलपरासीद्वारा एक टन बढी अवैध हरियाे मटर बरामद

images
  • सेतोमसी सहकर्मी
  • सशस्त्र प्रहरीबल नवलपरासीद्वारा एक टन बढी अवैध हरियाे मटर बरामद
    images
    images

    नन्दु यादव, नवलपरासी । लामाे समय देखि तस्करीकाे अखडाकाे रुपमा भनेर चिनिने नवलपरासी जिल्लामा अहिले तस्करी नियन्त्रण हुन थालेका छन । केही समय अगाडि सरुवा भई आएका गणपति महेश अधिकारीकाे सक्रियताले नवलपरासीमा तस्करी नियन्त्रण हुन थालेकाे हो ।

    images
    images
    images


    गणपति अधिकारीकाे निर्देशनले नवलपरासीमा सुरक्षा चुस्त दुरुस्त भएको तथा तस्करी नियन्त्रणमा सक्रिय भुमिका खेलेकाे स्थानियहरुले बताएका छन । 

    images
    images
    images


    रातको समयमा स.प्र.बल नेपाल नं.२६ गण हे.क्वा.पश्चिम नवलपरासीबाट खटिएको मोवाईल गस्ति टोलिले  प्रतापपुर गाउँपालिका वडा न  ५ बैदौलि पुल नजिकै बिशेष सुराकीको आधारमा नेपालबाट अबैध रुपमा भारततर्फ लैजादै गरेको अवस्थामा एक लाख ८० हजार बराबरको ५० बोरा (१२५० के.जि.) हरियो केराउ (मटर) र १२ वटा साइकल बरामद गरीएकाे छ। received_305714731355185.jpeg

    images
    images
    images

    बरामद गरीएकाे अबैध सामान आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय पठाईएकाे गणका सुचना अधिकारी राेशन घिमिरे बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।