Logo

२०८३, आश्विन १०गते


images
images

प्रधानमन्त्री ओली न्युयोर्क जाँदा ४ करोड २९ लाखभन्दा बढी खर्च

प्रधानमन्त्री ओली न्युयोर्क जाँदा ४ करोड २९ लाखभन्दा बढी खर्च

images
  • प्रधानमन्त्री ओली न्युयोर्क जाँदा ४ करोड २९ लाखभन्दा बढी खर्च
    फाइल फोटो
    images
    images

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसंघको ७९औं महासभामा जाँदा ४ करोड २९ लाख ५८ हजार ८३७ रुपैयाँ खर्च भएको छ । 

    images
    images
    images

    अर्थ मन्त्रालयले उक्त रकम गत कात्तिक महिनामा परराष्ट्र मन्त्रालयको नाममा निकासा गरेको छ ।
     
    प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल गत सेप्टेम्बर २० देखि ३० सम्म अमेरिकाको  न्युयोर्कमा भएको राष्ट्रसंघको महासभामा सहभागी भएको थियो । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।