Logo

२०८३, आश्विन १०गते


images
images

सरकार ढल्दैन, जनताको अवस्था फेरिने गरि काम गरिरहेको छ : प्रधानमन्त्री

सरकार ढल्दैन, जनताको अवस्था फेरिने गरि काम गरिरहेको छ : प्रधानमन्त्री

images
  • सरकार ढल्दैन, जनताको अवस्था फेरिने गरि काम गरिरहेको छ : प्रधानमन्त्री
    फाइल फोटो
    images
    images

    झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको गौरादह नगरपालिका वडा नम्बर ४ र ५ मा जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरणको आज शुभारम्भ गरेका छन् ।

    images
    images
    images

    साविक महारानीझोडा गाविसमा चार हजार घरघुरीका करिब आठ हजार कित्ताको नापी प्रमाणित नभएका कारण स्थानीयबासीले लामो समयदेखि भोग्दै आएका थिए ।

    images
    images
    images

    सरकारले गठन आदेशबाट समिति बनाई समाधानको पहल गरेपछि प्रमाणपूर्जा वितरण सुरु गरिएको हो ।

    images
    images
    images

    त्यसक्रममा प्रधानमन्त्री ओलीले व्यवस्था परिवर्तनपछि अवस्थामा परिवर्तन भएन भन्नेहरूका लागि जवाफ मिल्ने गरी संयुक्त सरकारले काम गरिरहेको बताए । उनले जनताको हरेक समस्याको समाधान गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।

    मुलुकमा अस्थिरता मच्चाउने र देशको समस्या समाधान भएको देख्न नसक्नेले सरकार ढल्न लाग्यो भनेर हल्ला फैल्याए पनि काङ्ग्रेस र एमालेबीचको सहमति अनुसार अबको १८ महिनापछि शेरबहादुर देउवालाई हस्तान्तरण गर्ने पुनः स्मरण गराए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।