Logo

२०८३, श्रावण २७गते


images
images

नेपाल र पपुवा न्युगिनिबिच पहिलो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेट हुंदै

नेपाल र पपुवा न्युगिनिबिच पहिलो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेट हुंदै

images
  • नेपाल र पपुवा न्युगिनिबिच पहिलो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेट हुंदै
    images
    images

    एजेन्सी । आइसिसी विश्वकप क्रिकेट लिग-२ को तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज मंगलबार पपुवा न्युगिनी (पिएनजी) सँग पहिलो एकदिवसीय अन्तराष्ट्रिय खेल खेल्दैछ।

    images
    images
    images

    खेल अल अमिरात मैदानमा नेपाली समय अनुसार बिहान सवा ११ बजेदेखि सुरु हुनेछ । दोस्रो एक दिवसीय खेल भदौ २५ गते हुनेछ ।

    images
    images
    images

    पीएनजीसँगको दुई खेलपछि नेपालले आईसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत अमेरिका र ओमानसँग खेल्नेछ । यी दुवै श्रृङ्खलाका लागि १७ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भइसकेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।